साताको पहिलो कारोबार दिन आइतवार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३.७६ अंकले बढेको छ ।
प्रि–ओपन सेसनमा नेप्से परिसूचक २६९४.०५ बिन्दुमा पुगेको हो ।
यस अवधिमा कारोबारमा आएका ३२ ओटा कम्पनीको १२ हजार २६१ कित्ता शेयर ७६ लाख २ हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको छ ।