२८ जेठ २०८३, बिहीबार

यसरी जोगियो भीरबाट खस्न लागेको जीप

कात्तिक २८, २०७८
यसरी जोगियो भीरबाट खस्न लागेको जीप
सिके चौलागाईंको फेसबुकबाट ।

कांग्रेसका स्थानीय नेताहरू चढेको जीप सिन्धुपाल्चोकमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । 

कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाकी पत्नी तथा इन्द्रावती गाउँपालिका उपाध्यक्ष स्व. मीरा अधिकारी लामाको श्रद्धाञ्जली सभा कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कन लागेको मेलम्ची–१० खहरेखोलानजिकको भीरबाट खस्नबाट बचेको हो । 

गाडीमा राजेन्द्र (राजु) गोर्खाली, सिके चौलागाईं, परमात्मा नेपाल, शिवहरी नेपाल (कलाकार) लगायत थिए ।

गाडी भीरबाट खस्न लागेका बेला पछाडि आउँदै गरेका अन्य व्यक्तिहरूले बचाएको चौलागाईंले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्