०८ साउन २०८३, शुक्रबार

वायु सेवा निगमका महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानियो

कात्तिक २९, २०७८
वायु सेवा निगमका महाप्रबन्धक पौडेललाई मन्त्रालयमा तानियो

नेपाल वायु सेवा निगमको महाप्रबन्धक डीम प्रकाश पौडेल मन्त्रालयमा तानिएका छन् । 

कात्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयले  उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तानेको हो । 

पौडेललाई मन्त्रालयमा नागरिक उड्डयनको विज्ञका रुपमा काम गर्ने गरी निगमको जिम्मेवारीबाट मन्त्रालयमा हाजिर गराइएको हो ।

नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्षका रुपमा युवराज अधिकारी नियुक्त भएपछि पौडेल भूमिका विहिन भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्