२४ असार २०८३, बुधबार

काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा

कात्तिक २९, २०७८
काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा

मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । 

प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०२ औं शाखा हो । 

मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्