०७ साउन २०८३, बिहीबार

बन्दले सडकमा सर्वसाधारण यात्रुकाे बिचल्ली [फाेटाेफिचर]

कात्तिक ३०, २०७८
बन्दले सडकमा सर्वसाधारण यात्रुकाे बिचल्ली [फाेटाेफिचर]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छ । 

उपत्यका बाहिरबाट भित्रने गाडीहरु निकै न्यून मात्रामा आइरहेका छन् । 

 काठमाडौंका अधिकांश सडकहरू सुनसान बनेका छन् । 

कामका लागि निस्किएका सर्वसाधारण सवारी बन्द हुँदा अलपत्र परेका छन् ।

तस्वीर सबै : विश्वास खनाल

salt training

कमेन्ट गर्नुहोस्