३१ जेठ २०८३, आइतबार

वायुसेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त

मंसिर २, २०७८
वायुसेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त

भारतीय वायुसेनाको एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

लामो समयदेखि सञ्चालनमा नरहेको हेलिकप्टर बिहीवार उडाउन खोजिएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टरका चालक लगायत सदस्य सकुशल रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनापछि अनुसन्धानको आदेश दिइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्