२८ असार २०८३, आइतबार

पत्रकार शाही बागबजारबाट पक्राउ

कात्तिक २०, २०७४
पत्रकार शाही बागबजारबाट पक्राउ
काठमाडौं, १० असार– पत्रकार दिपेश शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

राजधानीको बागबजारस्थित एक क्याफेबाट शाहीलाई डिएसपी अजय केसीको टोलीले पक्राउ गरेको पत्रकार नरेश ज्ञवालीले जानकारी दिए ।

साथीहरुसँग बसेर चिया खाइरहेको बेलामा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको र त्यसबारेमा सोध्दा अपराध महाशाखामा आउनुस् भन्ने जवाफ पाएको ज्ञवालीले बताए ।

शाही नेपाल खबर डटकम कार्यरत पत्रकार हुन् ।

salt training

कमेन्ट गर्नुहोस्