०१ साउन २०८३, शुक्रबार

थप २९६ जनामा कोरोना संक्रमण पुष्टि

थप २९६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या भने ३६९ जना रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९७२ जनामा कोरोना परीक्षण गरिएको थियो ।

हाल देशभर ७ हजार ५३९ जना सक्रिय संक्रमित रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्