०२ साउन २०८३, शनिबार

मधेसी–जनजातिका माग सम्बोधन गर्न माग

कात्तिक २०, २०७४
मधेसी–जनजातिका माग सम्बोधन गर्न माग

 


पाँचथर, ११ असार - नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले हिमाल पहाड–तराई सबैलाई गोलबन्द बनाएर मधेसी, जनजाति, आदिवासी र अल्पसङ्ख्यकका मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको अवस्थामा राज्यले सबै दल र असन्तुष्ट पक्षलाई सहमति र सहकार्यमा ल्याई अगाडि बढ्न प्रेरिरत गर्नुपर्ने बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्