16783 shares
अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बनिरहेको छ ।
तस्वीरमा एउटा चितुवा छ भनिएको छ तर मानिसहरूले मरिगए त्यो चितुवा देख्न सकेका छैनन् ।
तपाईंले ध्यान दिएर हेर्नुस् त । चितुवा त्यतै कतै छ ।
पत्ता लगाउन सक्नुभएन ?
ल भैगो, हामी नै देखाइदिन्छौं ।