×

X
Dabur
Nic Asia
Marvel

दक्षिण अफ्रिकामा फैलिएको कोरोनाको नयाँ भेरियन्टको डरले नेपालमा कडाइ

काठमाडाैं | मंसिर १२, २०७८

TVS INSIDE

पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।  

IME BANK INNEWS
morang Auto yamaha

नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रूपमा १ हप्ता क्वारेन्टिन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरियन्ट देखापर्दा नेपालमा पनि उत्तिकै जोखिम हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको बताए । दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि अफ्रिका हुँदै नेपाल आउने यात्रुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनिवार्य क्वारेन्टीनको व्यवस्था गरेको उनको भनाइ छ ।
  
नयाँ भेरियन्ट नेपालमा नदेखिएकाले आत्तिनु नपर्ने तर सावधानी भने पूर्ण रूपमा अपनाउनुपर्नेमा अधिकारीले जोड दिए । उनले भने, ‘हाल नेपालमा कोभिड–१९ संक्रमितको संख्या मात्र कम भएको हो, जोखिम कम भएको छैन । स्वास्थ्य मापदण्ड सबैले अनिवार्य पालना गर्नुपर्छ ।’

नयाँ भेरियन्टको कोरोना जित्नेबारे थप अनुसन्धान भइरहेको छ ।
 

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २३, २०७९

यही साउन १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा ४ जना मृत फेला परे । घटनाको अनुसन्धान गर्दै जाँदा घरमूली ४१ वर्षीय दिनेश पाण्डेले श्रीमती र २ छोराछोरीको हत्या गरी आत्महत्या गरेको खुल्यो ।...

साउन २३, २०७९

निर्वाचन प्रयोजनका लागि आइतबार निर्वाचन आयोगमा पाँच वटा दल दर्ता भएका छन् । आयोगले आइतबारदेखि नै निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेकामा सो दिन ५ दल दर्ता भएका हुन् ।  आयोगका अनुसार पहिलो नम्बरमा ...

साउन २४, २०७९

बुटवल, साउन २४ । बुटवलको मुख्य बजार अन्तर्गत राजमार्ग चौराहा– चिडियाखोला सडक खण्ड । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलोले सवारी देख्न नसकिने अवस्था ।  वर्षायाम शुरू भए यता सानो पानी पर्दा सम...

साउन २४, २०७९

प्रतिनिधि सभाको बैठक आज (मंगलवार) बस्दैछ ।  बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।  बैठकमा विभिन्न कार्यसूची तय गरिएको छ ।  बैठकको शुरूमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्या...

साउन २४, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– ५ दलीय सत्ता गठबन्धन कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता क...

साउन २३, २०७९

गृह मन्त्रालयले नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गर्दै नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न  निर्देशन दिएको हो । ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x