२२ जेठ २०८३, शुक्रबार

रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्दै कुलमान घिसिङ [तस्वीरहरू]

मंसिर १२, २०७८
रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्दै कुलमान घिसिङ [तस्वीरहरू]

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रसुवा जिल्लाको साञ्जेन तथा रसुवागढी जलविद्युत् आयोजनाको शुक्रववार स्थलगत निरीक्षण गरेका छन् ।

१४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेनले सात महिना एवं ४२ दशमलव पाँच मेगावाटको तल्लो साञ्जेन तथा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले एक वर्षभित्र उत्पादन दिने घिसिङले बताएका छन् । तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्