२१ जेठ २०८३, बिहीबार

विमानस्थलमा पानी पसेपछि धकेलेर हटाइयो विमान

मंसिर १२, २०७८
विमानस्थलमा पानी पसेपछि धकेलेर हटाइयो विमान

शुरूमै भनिदिऊँ, यो पुरानो खबर हो । 

सन् २००७ को अगस्ट १४ मा चीनको शानदोङ प्रान्तमा रहेको यान्ताई विमानस्थलमा पानी पसेपछि विमानलाई मानिसहरूले धक्का दिएर सुरक्षित स्थानमा लगेको फोटो सार्वजनिक भएको छ ।

शानदोङ बम्बार्डियर सीआरजे २०० विमानलाई पानीले भरिएको धावनमार्गबाट सुरक्षित स्थानमा लगिएको दृश्य देखिएको हो । 

२० भन्दा बढी कर्मचारीले विमानलाई धक्का दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्