०७ साउन २०८३, बिहीबार
एमाले महाधिवेशन

केन्द्रीय कमिटीमा समेटिए भीम रावल र घनश्याम भुसाल

केन्द्रीय कमिटीमा समेटिए भीम रावल र घनश्याम भुसाल

नेकपा एमालेको नयाँ केन्द्रीय समितिमा भीम रावल र घनश्याम भुसाल समेटिएका छन् ।

आइतवार मध्यरातमा भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्माले ३ सय १ केन्द्रीय सदस्यको सूची पेश गरेका हुन् ।

केन्द्रीय कमिटीमा भीम रावल र घनश्याम भुसालको नाम समेटिएको हो ।

रावलले अध्यक्षमा केपी ओलीविरुद्ध उम्मेदवारी दिने बताएका छन् । केन्द्रीय कमिटीमा केन्द्रीय समितिका यसअघिका अधिकांश अनुहार समेटिएका छन् ।

केही नयाँ अनुहार समेटिएका छन् । १ सय २ जना खुल्ला सदस्यमा परेका छन् । 

कमेन्ट गर्नुहोस्