![यी हुन् एमालेका ३०१ केन्द्रीय सदस्य [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/shankar_pokhrel_with_neta_3Sh8FuYe2w.jpg)
नेकपा एमालेको दशौं महाधिवेशनबाट पाँच वर्षको लागि ३०१ केन्द्रीय सदस्य चयन भएका छन् ।
चितवनको सौराहामा जारी बन्दसत्रमा आइतवार राति अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका हुन् ।
शनिवारको बन्दसत्रले केन्द्रीय सदस्यको सूची ल्याउने अधिकार ओलीलाई दिएको थियो ।
अधिकांश पुरानै अनुहारलाई समेटेर ओलीले ल्याएको सूची बन्दसत्रको हलबाट अनुमोदन भएको छ ।
ओलीविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका भीम रावल र उपाध्यक्षमा उम्मेदवारी दिने बताएका घनश्याम भुसाल पनि केन्द्रीय कमिटीमा समेटिएका छन् ।
हेर्नुहोस एमाले केन्द्रीय कमिटीको सूची
खुल्लातर्फ
खुला महिला
जनजाति खुला
जनजाति महिला
मधेशी महिला
थारु खुल्ला
मुस्लिम खुल्ला
दलित खुल्ला
दलित महिला
पिछडिएको क्षेत्र
महिला पिछडिएको क्षेत्र
प्रदेश १
प्रदेश १ महिला
प्रदेश २ खुल्ला
महिला
बागमती प्रदेश
खुला
महिला
गण्डकी
महिला
लुम्बिनी
महिला
कर्णाली
महिला
सुदूरपश्चिम
महिला