१६ असार २०८३, मंगलबार

एमाले अध्यक्षमा केपी ओलीको उम्मेदवारी दर्ता

एमाले अध्यक्षमा केपी ओलीको उम्मेदवारी दर्ता
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

१०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत शुरू भएको उम्मेदवारी दर्तामा ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि भीम रावलले समेत अध्यक्ष पदमै उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष ओलीले सहमतिका लागि पदाधिकारी र सदस्यहरू प्रस्ताव गरेपनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्