२२ जेठ २०८३, शुक्रबार

एसपीमा बढुवा भएका सात जनाको पदस्थापन [सूचीसहित]

मंसिर १३, २०७८
एसपीमा बढुवा भएका सात जनाको पदस्थापन [सूचीसहित]

प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका सात जनालाई पदस्थापन गराइएको छ । 

डीएसपीबाट एसपीमा बढुवा भएका जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई पदस्थापन गरिएको हो ।  

हेर्नुहोस् सूची


 

salt training

कमेन्ट गर्नुहोस्