
नेकपा एमालेको चितवनमा जारी महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदान जारी छ। मंगलबार बिहान सवा ६ बजेसम्म ७२० मत खसेको छ । गएराति देखि सुरु भएको मतदान यही गतिमा गए अझै ३ घण्टा लाग्न सक्ने निर्वाचन आयोगको भनाइ छ ।
एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र भीम रावलबीच भिडन्त भइरहेको छ।