३० जेठ २०८३, शनिबार
एमाले महाधिवेशन

मतपरिणाम अपडेट : ओली ८६६, रावल ९९

मंसिर १४, २०७८
मतपरिणाम अपडेट :  ओली ८६६, रावल ९९

एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अहिले मतगणना जारी छ ।

हालसम्मको नतिजाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले ८६६ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ९९ मत पाएका छन् । 

मतदानमा २ हजार ९६ जनाले मत दिएका थिए । कुल २ हजार १५३ मतदाता रहेकोमा ५७ जनाले मत दिएनन् ।

salt training

कमेन्ट गर्नुहोस्