०९ असार २०८३, मंगलबार

विमानस्थलबाट एकैदिन भित्रिए २१ किलो सुनका बाला

मंसिर १४, २०७८
विमानस्थलबाट एकैदिन भित्रिए २१ किलो सुनका बाला
फाइल तस्वीर।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ किलो सुनका बालाहरू बरामद गरिएको छ । सोमवार खाडी मुलुकबाट आएकाहरूले बालाको स्वरुप बनाएर ल्याएका सुन भन्सारका कर्मचारीले बरामद गरेका हुन् । 

ती बरामद सुनका बालाहरू राजस्व तिरेपछि छाडिएको विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । 

‘गहनाहरू रसायन भएको भए पाइन्छ तर, ती काँचो सुन थिए,’ उनले भने, ‘भन्सार ऐनअनुसार राजस्व बुझाएपछि छाडिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्