×

NMB BANK
NIC ASIA

राकाथुम हत्याकाण्ड: १२ वर्षपछि अभियुक्त पक्राउ

मंसिर १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रामेछाप खाँडादेवी गाउँपालिकास्थित राकाथुम हत्याकाण्डमा संलग्न थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

Muktinath Bank

२०६६ असोजमा हत्या गरिएका निखिल भन्ने तिर्थमान दोङ तामाङको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय रामेछापले सुनापतिका ज्वाला भन्ने पदमवीर तामाङलाई सोमवार पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी नवराज ढुंगानाले बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही घटनामा संलग्न रहेका दुई जना खाँडादेवी गाउँपालिका–१ राकाथुमका ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयराम तामाङलाई प्रहरीले मंसिर ११ गते पक्राउ गरेको थियो ।


Advertisment
Nabil box
Kumari

‘काभ्रेको तेमाल गाउँपालिका–९, मेच्छेपौवा स्थायी घर भएका तिर्थमानलाई सोमवार पक्राउ परेका पदमवीरले २०६६ असोज ९ मा रामेछापको राकाथुममा बोलाए । साथीको अनुरोधमा राकाथुम आएका तिर्थमानको पदमवीरलगायतकै योजनामा घाँटी लगायत शरीरको विभिन्न ठाउँमा धारिलो हतियारको प्रयोग गरी हत्या गरिएको देखिन्छ,’ उनले भने । 

Vianet communication
Laxmi Bank

सिन्धुली र रामेछाप जोड्ने खैरेनिघाटस्थित सुनकोशीको पुलको ठेक्काको कमिसनको विषयमा उनीहरूको बीचमा विवाद भएपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

२०६६ असोजमा घटेको उक्त घटना १२ वर्षसम्म गुपचुप थियो । जिल्ला प्रहरी कार्यालय रामेछापले पुराना घटनाहरुको अनुसन्धान गर्ने क्रममा राकाथुम हत्याकाण्डका अभियुक्तहरू पक्राउ गर्न सफल भएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x