२८ जेठ २०८३, बिहीबार

ओलीको घोषणाः तीन महिना एकीकरण अभियान चलाउँछौँ

मंसिर १४, २०७८
ओलीको घोषणाः तीन महिना एकीकरण अभियान चलाउँछौँ


एमालेका नव निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले तीन महिना एकीकरण अभियान चलाउने घोषणा गरेका छन् । महाधिवेशनबाट अध्यक्षमा विजयी भएपछि बन्दसत्रलाई सौराहामा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।  
‘तीन महिना एकीकरण अभियान चलाउँछौं, कार्यकर्ता, जनतामा जाने अभियान चलाउँछौँ । कहिले जाने केन्द्रीय कमिटीले तोक्नेछ’, उनले भने।  
उनले दम्भी र अहंकारी नेता हुन नसक्ने भन्दै विनम्रताका साथ हरेक व्यक्ति प्रति सहिष्णुताका साथ जाने बताए । 

salt training

कमेन्ट गर्नुहोस्