०३ साउन २०८३, आइतबार

एमालेको पुरुषतर्फ कान्छा केन्द्रीय सदस्य बने सन्जिव

मंसिर १४, २०७८
एमालेको पुरुषतर्फ कान्छा केन्द्रीय सदस्य बने सन्जिव

नेकपा एमालेको १० औं महाधिवेशनबाट पुरुषतर्फ सबैभन्दा कान्छो केन्द्रीय सदस्यमा सन्जिव झा सुरज निर्वाचित भएका छन् ।

उनी १२६८ मत ल्याएर पुरुष तर्फ सबैभन्दा कान्छो केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

युवा संघको केन्द्रीय उपाध्यक्ष रहेका उनी धनुषाबाट राजनीति गर्छन् । 

३८ वर्षीय युवा नेता उनी पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । उनी खुला तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

 

salt training

कमेन्ट गर्नुहोस्