२९ जेठ २०८३, शुक्रबार

मतदाता परिचय पत्र वितरण गर्न खटिएकी महिलाको मृत्यु

कात्तिक २०, २०७४
मतदाता परिचय पत्र वितरण गर्न खटिएकी महिलाको मृत्यु

झापा, १२ असार– दोस्रो चरणको निर्वाचन अन्तर्गत मतदाता परिचय पत्र वितरणमा खेटिएकी एक स्वयंसेवी महिलाको मृत्यु भएको छ । झापाको अर्जुनधारा–३ निवासी ४२ वर्षीया कमला भण्डारीको मृत्यु भएको हो ।

स्थानीय संयुक्त वडा कार्यालय, खुदुनाबारी मतदान केन्द्रमा परिचय पत्र वितरण गर्ने काममा खटिएकी भण्डारी आइतबार बेलुकी अचानक बेहोस भएर लडेकी थिइन् ।

बेहोस भएपछि उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटलतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्