×
Bajaj Top
Khukuri
FONEPAY

११ पटक बिहे गरिसकेकी यी महिला खोज्दैछिन् नयाँ बेहुला !

काठमाडाैं | मंसिर १६, २०७८

NTC
TVS INSIDE

मान्छेलाई खानपान र घुमफिरको लत हुन्छ भन्ने सबैलाई थाहा छ तर पटक–पटक बिहे गर्ने लत भएका मान्छे संसारमा विरलै भेटिन्छन् ।

Sanima Bank
morang Auto yamaha

अमेरिकाकी ५२ वर्षीय मोनेटलाई विवाह गर्ने लत लागेको छ । उनले हालसम्म ११ विवाह गरिसकेकी छन् भने अझै अर्काे बिहे गर्न बेहुला खोजिरहेकी छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

मिरर यूकेमा प्रकाशित रिपोर्टअनुसार मोनेट जब सानै थिइन्, त्यतिबेला भाइका साथीसँग विवाह गर्ने कल्पना गर्थिन् । उच्च शिक्षा पढिसक्ने बित्तिकै उनले पहिलो बिहे गरेकी थिइन् ।

त्यसपछि हालसम्म उनले ११ पुरुषसँग बिहे गरिसकेकी छन् तर कुनै पनि बिहे दीगो हुन सकेन ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अहिले पनि उनी नयाँ बेहुला खोजिरहेकी छन् । उनले भनिन्, ‘म अझै धेरै व्यक्तिसँग बिहे गर्न सक्थें । मलाई २८ वटा बिहेका लागि अफर आएको थियो ।’

यतिबेला उनी ५७ वर्षीय पुरुष जोनको सम्पर्कमा छिन् ।  जोनसँग उनी २ वर्षदेखि डेटिङ गरिरहेकी जनाइएको छ ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ७, २०७८

इन्डोनेसियाका २२ वर्षे युवक सेल्फी बेचेरै करोडपति बनेका छन् ।  सुल्तान गुस्ताफ अल गोजाली नामक यी युवक कम्प्युटर साइन्स पढिरहेका छन् । उनले सेल्फी बेचेरै ११ करोडभन्दा बढी रकम कमाइसकेका छन् ।  गोज...

माघ ७, २०७८

जाडोको मौसममा सिरक छोड्न कसैलाई पनि मन लाग्दैन ।  तर यस्तो जाडोमा भारतीय सेनाका जवानहरूले लुगा खोलेर हिउँ झरेको ठाउँमा व्यायाम गरेको भिडियो सार्वजनिक भएको छ ।  आईपीएस अधिकारी दीपांशु काब...

माघ ११, २०७८

साउदी अरबको मरुभूमिमा हिउँ परेपछि स्थानीय साउदीहरू खुशीले रमाएका छन् ।  खुशीले झुम्दै साउदी पुरुषहरू डब्के भनिने परम्परागत गीत र नाचका साथ हिमपातको उत्सव मनाएका हुन् ।   A group of Saudi me...

माघ ९, २०७८

फ्रान्समा एक युवक अस्पतालबाट भागे । त्यसपछि उनले एक महिलाई कुटपिट गरे ।  महिलालाई कुटपिट गरिरहेकै अवस्थामा ती युवकलाई भीडले समायो र प्रहरीलाई बुझायो । प्रहरीले अनुसन्धानकै क्रममा पत्ता लगायो की युवक ...

माघ ९, २०७८

तमिलनाडुमा एक दुल्हाले विवाह समारोहमा नाच भइरहँदा आफ्नी दुलहीलाई थप्पड मारे ।  यसले बेहुली निकै दुःखी बनिन् र विवाह नै तोडिदिइन् ।  बेहुला र बेहुली नाचिरहेको समयमा बेहुलाको एक भाइ त्यहाँ ...

माघ ११, २०७८

पैसाका लागि मानिस के के गर्न पछि पर्दैन ?  आयरल्याण्डमा एक मानिसले आफ्नो काका (अंकल)को पेन्सन लिनका लागि मृत शरीर नै लिएर पोस्ट अफिस पुगेका छन् ।  उनले अंकलको स्वास्थ्य खराब रहेको र छिटो पैसा ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...