२८ जेठ २०८३, बिहीबार

कपिलले गरे चन्दन प्रभाकरसँग पुनर्मिलन

कात्तिक २०, २०७४
कपिलले गरे चन्दन प्रभाकरसँग पुनर्मिलन

काठमाडौं, १२ असार — कपिल शर्माका बाल्यकालदेखिका साथी तथा सहकलाकार चन्दन प्रभाकर द कपिल शर्मा शोमा फर्किएका छन् ।


कपिलले सुनिल ग्रोभरसँग झगडा गरेपछि सुनिलसँगै अली, सुगन्धा र चन्दन पनि शोबाट बाहिरिएका थिए । अहिले आएर यी दुईको पुनर्मिलन भएको छ ।

आफ्नो उत्साहलाई अभिव्यक्त गर्न अर्का सहकलाकार किकु शारदाले कपिल र चन्दन एकअर्कालाई अंकमाल गर्नका लागि अघि बढेको तस्वीर ट्वीटरमा पोस्ट गरेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्