×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

काँग्रेसको १४ औं महाधिवेशन : लुम्बिनी प्रदेशमा मतदान शुरू

बुटवल | मंसिर १८, २०७८

NTC
TVS INSIDE

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान शुरू भएको छ ।

Sanima Bank
morang Auto yamaha

नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान शुरु हुने भनिए पनि ढिलोगरी मतदान शुरू भएको हो ।  गृहमन्त्री बालकृष्ण खाँणले पहिलो मतदान गरेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

भैरहवास्थित महेन्द्र सभागृहमा  मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा बुद्धबहादुर थापाले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्।  

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

संस्थापन पक्षबाट संघिय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल तयार भएको छ भने संस्थापनइतरबाट संविधानसभा सदस्य तथा रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल चुनावमा होमिएको छ ।

१६४८ मतदाता मध्ये साढे १ बजेसम्म करिब ४ सय मत खसेको छ ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमूना परीक्षणमध्ये ९५०२ पीसीआर र १८५० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । ...

माघ ५, २०७८

विशेष अदालत काठमाडाैंले कोरोना संक्रमणलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेकका सेवाहरू स्थगित गरेको छ ।  बुधवारको पूर्ण बैठकले बिहीवारदेखि लागू हुने गरेर स्थगित हुने र सुचारु हुने सेवाहरूबारे निर्णय गरेक...

माघ ५, २०७८

अहिले मुलुकमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयको मंगलवारको तथ्यांकअनुसार एकै दिन १० हजार २५८ जना नयाँ संक्रमित भेटिए ।  यही गतिमा संक्रमण बढ्दै जाने हो भने अकल्पनीय अवस्था आउन सक्न...

माघ ५, २०७८

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ ।    नयाँ भवनको बुधवार पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे । पौडेलले भर्चुअल रूपमा भवन उद्घा...

माघ ५, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्ने गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा गृ...

माघ ६, २०७८

यतिखेर सामाजिक सञ्जालमा दुई गम्भीर सवाल जबरजस्त रुपमा उठाइएको छ । एउटा कोरोनाविरुद्ध लड्नका लागि सर्वसाधारणलाई लगाउन विदेशबाट ल्याइएको २४ लाख खोपको दुरुपयोग र अर्को कोरोनाको महामारीका बीच जारी विश्वविद्यालयस्...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...