०८ असार २०८३, सोमबार

४०० मत गन्दा बागमतीमा केसी नै अगाडि

मंसिर १९, २०७८
४०० मत गन्दा बागमतीमा केसी नै अगाडि

काँग्रेस बागमतीको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । ताजा मतपरिणामअनुसार सभापति पदको ४०० मत गन्दा जगदीश्वर नरसिंह केसीको अग्रता कायमै छ । उनले २१६ मत पाउँदा इन्द्र बानियाँले १८२ मत पाएका छन् । यस्तै २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्