१९ असार २०८३, शुक्रबार

अपडेटः अग्रता बढाउँदै अघि बढे इन्द्र बानियाँ

मंसिर १९, २०७८
अपडेटः अग्रता बढाउँदै अघि बढे इन्द्र बानियाँ

नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा इन्द्र बानियाँले अग्रता बढाउँदै लगेका छन् ।
८०४ मत गन्दा बानियाँले ४१८ र सभापतिका अर्का दावेदार जगदीश्वर नरसिंह केसीले ३८० मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्