३० असार २०८३, मंगलबार

सभापतिमा अमरसिहं पुनको अग्रता कायमै

मंसिर १९, २०७८
सभापतिमा अमरसिहं पुनको अग्रता कायमै

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुनले अग्रता कायमै राखेका छन् । निर्वाचन समितिका अनुसार ७३० मत गणना गर्दा पुनले ४०२ मत प्राप्त गरेका छन् ।
सभापतिका अर्का प्रत्यासी भरत कुमार शाहले ३२४ मत प्राप्त गरेका छन । पुन रामचन्द्र पौडेल समूहका हुन् भने शाह शेरबहादुर देउवा समूहका हुन्।

salt training

कमेन्ट गर्नुहोस्