2608 shares
बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँले अग्रता फराकिलो बनाउँदै लगेका छन् । अहिलेसम्म १००७ मत गन्दा जनदीश्वर नरसिंह केसी ५६ मतले पछि परेका छन् । बानियाँको ५२६ आएको छ भने केसीको ४७० मत आएको छ । मतगणना जारी छ ।