२८ असार २०८३, आइतबार

प्रदेश १ कांग्रेस अधिवेशन : मात्र २ भाेटले चिप्लिए गुरूराज

मंसिर २०, २०७८
प्रदेश १ कांग्रेस अधिवेशन : मात्र २ भाेटले चिप्लिए गुरूराज
फाइल तस्वीर

नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तरगत प्रदेश १ कार्यसमिति सभापतिमा उद्धव थापा विजयी भएका हुन् । 

उनले अध्यक्षका अर्का उम्मेदवार गुरूराज घिमिरेलाई २ भोटले पछि पारेका हुन् । 

मतगणना शुरू भएदेखि नै अग्रता कायम राख्दै गएका घिमिरे अन्तिम समयमा आएर २ भोटले चिप्लिए । 

नेविसंघको पूर्वअध्यक्ष समेत रहेका घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन् भने सभापतिमा विजयी बनेका थापाले ८ सय ४४ मत पाएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्