69 shares
चितवनको कालिका नगरपालिका-५,पदमपुरको फाँटमा गरिएको तोरी खेती । तोरी फुलेर पहेँलपुर बनेपछि पर्यटकीय आकर्षण बढेको छ । तस्वीर: कमल खत्री/रासस