२३ जेठ २०८३, शनिबार

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

मंसिर २३, २०७८
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बिहीवार आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्