२४ जेठ २०८३, आइतबार
कांग्रेस महाधिवेशन

कांग्रेसको चुनावमा उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभागृहमा चहलपहल [फोटोफिचर]

मंसिर २५, २०७८
कांग्रेसको चुनावमा उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभागृहमा चहलपहल [फोटोफिचर]

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चुनावी प्रक्रिया शुरू भएपछि काठमाडौंको राष्ट्रिय सभागृहमा चहलपहल शुरू भएको छ ।

शनिवार बिहान १० बजेदेखि उम्मेदवारी दर्ताका लागि फाराम वितरण शुरू भएको निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारले लिएको फाराम भनेर प्रभु बैंकको शाखामा उम्मेदवारी दर्ता शुल्क बुझाएर निर्वाचन समितिलाई फाराम बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

उम्मेदवारी दर्ताका लागि सभागृह क्षेत्रमा चहलपहल बढेको छ । केन्द्रीय पदाधिकारीमा भने आन्तरिक समूहबीच सहमति जुट्न नसक्दा यकिन भइसकेको छैन ।

केन्द्रीय सदस्यका आकांक्षीहरू धमाधम उम्मेदवारी दर्ताका लागि प्रक्रियामा लागेका छन् ।

हेर्नुहोस् फोटोफिचर –

salt training

कमेन्ट गर्नुहोस्