१९ असार २०८३, शुक्रबार
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन : ११ बजेभित्र उम्मेदवारी फिर्ता गर्न चाहनेले गरिसक्नुपर्ने, अन्तिम नामावली प्रकाशन आजै

मंसिर २६, २०७८
कांग्रेस महाधिवेशन : ११ बजेभित्र उम्मेदवारी फिर्ता गर्न चाहनेले गरिसक्नुपर्ने, अन्तिम नामावली प्रकाशन आजै

नेपाली काँग्रेसको निर्वाचन प्रक्रियाअनुसार आज (आइतवार) अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका छ ।

शनिवार आफ्नो मनोनयन दर्ता गराएका उम्मेदवारलाई ती  उम्मेदवारी फिर्ता लिनका लागि आइतवार बिहान ११ बजेसम्मका लागि समय दिइएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।

यस्तै नयाँ नेतृत्व चयनका लागि सोमवार बिहान ८ बजेदेखि मतदान हुने छ ।

समितिका अनुसार केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्