×

NMB BANK
NIC ASIA

शंकर पोखरेलको परिवारवादः आफू महासचिव, श्रीमती- पोलिटब्युरो, बहिनी- केन्द्रीय सदस्य

मंसिर २६, २०७८

NTC
Premier Steels

नेकपा एमाले महासचिव शंकर पोखरेलको एकाघरमा तीन जना पार्टी नेतृत्वमा चयन भएका छन् । 

Muktinath Bank

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेल महासचिव, उनकी पत्नी सुजिता शाक्य एमाले पोलिटब्युरो सदस्य र बहिनी मेनका पोखरेल केन्द्रीय सदस्य बनेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले आइतवार छानेको पोलिटब्युरो सदस्यमा शाक्य पनि परेकी छन् । उनी चितवनमा भएको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी महासचिव पोखरेलकी बहिनी मेनका त्रिविअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गराउँछिन् । 

Vianet communication

एमालेमा लुम्बिनी प्रदेशबाट ७ जना पदाधिकारी निर्वाचित भएका छन् । उपाध्यक्षमा विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिवमा पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली सचिवमा गोकर्ण विष्ट र छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । 

त्यस्तैगरी पोलिटब्युरोमा घनश्याम भुसाल, मणिचन्द्र थापा, लीला गिरी, दलबहादुर राना, गोकुल घर्ती, बैजनाथ चौधरी, खेममान खड्का, खिमलाल भट्टराई  दधिराम न्यौपाने, ठाकुर गैरे, बिमला घिमिरे, शान्त चौधरी, सूर्य थापा चयन भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x