३१ जेठ २०८३, आइतबार

यस्तो छ देउवा प्यानलको पूर्णसूची (नामावलीसहित)

मंसिर २७, २०७८
यस्तो छ देउवा प्यानलको पूर्णसूची (नामावलीसहित)

काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो प्यानललाई पूर्णता दिएका छन् । उनले आफ्नो प्यानलबाट लड्ने पदाधिकारीको प्यानल यसअघि नै तय गरेकोमा केन्द्रीय कमिटीका सदस्य उम्मेदवारको सूची पनि तयार गरेका हुन् । काँग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।  नेता शशांक कोइरालाकाे नाम देउवा र शेखर कोइराला दुबैले आफ्नो प्यानलमा राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्