1814 shares
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमवार हुन गइरहेको मतदानअघि महाधिवेशन प्रतिनिधि मतदाताको हातहातमा प्यानलको पर्चा पुगेको छ ।
सभापतिका उम्मेदवार डा. शेखर कोइराला नेतृत्वको प्यानल पर्चा मतदाताको हातमा भेटिएको छ ।
हेर्नुहोस् पर्चा –