०४ असार २०८३, बिहीबार

बनारस पुग्दा मोदीले पाए भव्य स्वागत (भिडियो)

मंसिर २७, २०७८
बनारस पुग्दा मोदीले पाए भव्य स्वागत (भिडियो)

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार आफ्नो निर्वाचन क्षेत्र बनारस पुग्दा भव्य स्वागत गरिएको छ । 

काशी विश्वनाथ कोरिडोर परियोजनाको लोकार्पणका लागि पुगेका मोदीलाई स्थानीयहरूले पुष्पवृष्टि र फूलमालाका साथ स्वागत गरेका थिए । मोदी दुई दिनसम्म बनारसमा रहने कार्यक्रम छ । 

— NDTV (@ndtv) December 13, 2021

salt training

कमेन्ट गर्नुहोस्