०३ असार २०८३, बुधबार

'फेवातालमा साइँली डुंगा सरर...'

मंसिर २८, २०७८
'फेवातालमा साइँली डुंगा सरर...'

पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित फेवातालमा डुङ्गामा सयर गर्दै पर्यटक । कोरोना महामारीका बाबजुद पोखरामा देशका विभिन्न स्थानबाट पर्यटक आउने क्रम रोकिएको छैन । तस्वीरः हरि बाँस्तोला/रासस

salt training

कमेन्ट गर्नुहोस्