१० साउन २०८३, आइतबार

काँग्रेस उपसभापतिको मतगणनाः देउवा पक्षका खड्का र गच्छदारको अग्रता

मंसिर २९, २०७८
काँग्रेस उपसभापतिको मतगणनाः देउवा पक्षका खड्का र गच्छदारको अग्रता

नेपाली काँग्रेसको उपसभापति पदको जारी मतगणनामा शेरबहादुर देउवा पक्षका पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता बनाएका छन्। बुधबार राति साढे १० बजेको अपडेटअनुसार ३५५८ मत गन्दा खड्काले १६३४ मत पाउँदा गच्छदारले १४४३ मत पाएका छन् ।

यसैगरी चन्द्र भण्डारीले १२५७,  दिव्यश्वरी शाहले ११७, धनराज गुरुङले १४३७, महेश आचार्यल ४२३ र सुजाता कोरालाले  ४३८ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्