२८ जेठ २०८३, बिहीबार

३०० मत गन्दा प्रदीप पौडेल दोस्रो स्थानमा

३०० मत गन्दा प्रदीप पौडेल दोस्रो स्थानमा

नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा प्रदीप पौडेल दोस्रो स्थानमा आएका छन् ।

३०० भोट गन्दा प्रदीप दोस्रो स्थानमा आएका हुन् ।

गगन थापाले २०० ल्याउँदा प्रदीपले ११० मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले १०४ र प्रकाशशरण महतले ९१ मत पाएका छन् । मीनेन्द्र रिजालले ५५ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्