२१ जेठ २०८३, बिहीबार

फेक ह्याण्डलले आजित भएपछि शेखरले ट्वीट गरे यस्तो

फेक ह्याण्डलले आजित भएपछि शेखरले ट्वीट गरे यस्तो

कांग्रेस नेता शेखर कोइराला ट्वीटरको फेक ह्याण्डलका कारण आजित भएका छन् । 

भ्रमपूर्ण कुराहरू फेक ह्याण्डलबाट ट्वीट हुन थालेपछि उनले आफ्नो अन्य कुनै ट्वीटर ह्याण्डल नभएको भनेर स्पष्टीकरण दिनु परेको छ । 

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका शेखरले बिहीवार ट्वीटरमा लेखेका छन्, ‘यो भन्दा बाहेक मेरो अर्को कुनै ट्वीटर आईडी नभएको जानकारी गराउँदछु ।’

salt training

कमेन्ट गर्नुहोस्