२७ जेठ २०८३, बुधबार
कांग्रेस सह-महामन्त्री

जनजातितर्फको सह–महामन्त्रीमा आङदेम्बे विजयी

जनजातितर्फको सह–महामन्त्रीमा आङदेम्बे विजयी

कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

उनले मत गणनाम शुरूदेखि नै अग्रता कामय गरेका थिए । 

प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

निर्वाचन समितिले उनी विजयी भएको आधिकारिक घोषणा गर्न भने बाँकी छ । निर्वाचन समितिले घोषणा गरेपछि मात्रै उनले पाएको मत सार्वजनिक हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्