०८ असार २०८३, सोमबार
कांग्रेस महाधिवेशन

आङ्देम्बेले ७९८ मत बढी ल्याएर जिते सह–महामन्त्री

आङ्देम्बेले ७९८ मत बढी ल्याएर जिते सह–महामन्त्री

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको क्रममा सह–महामन्त्रीका लागि भएको निर्वाचनमा आदिवासी जनजातीतर्फ भीष्मराज आङ्देम्बे विजयी भएका छन् ।

उनले २७११.मत ल्याएका हुन । 

उनका प्रतिद्वन्द्वी विकाश लामाले १९१३ मत मात्रै पाए ।

आदिवासी जनजातीतर्फबाट महामन्त्री बन्न सफल भएका आङ्देम्बे शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका थिए ।

लामा भने शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए ।

लामालाई आङ्देम्बेले ७९८ मतले पराजित गरे । निर्वाचनमा कुल ४६८१ मत खसेको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्