२३ असार २०८३, मंगलबार

गृहमन्त्री बालकृष्ण खाँण तेस्रो लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा विजयी

गृहमन्त्री बालकृष्ण खाँण तेस्रो लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा विजयी

गृहमन्त्री बालकृष्ण खाँण तेस्रो लोकप्रिय मतका साथ काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार कांग्रेस कार्यालय सानेपामा सम्पन्न मतगणनामा उनले २८७९ मत पाएका भने उनी भन्दा अघि शशांक कोइरालाले ३८३६ मत पाए भने एनपी साउदले २९३७ मत पाए ।
खाँण महामन्त्रीको आकांक्षी भएपनि अन्तिम समयमा टिकट नपाएपछि केन्द्रीय सदस्यमा सीमित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्