२७ असार २०८३, शनिबार

कांग्रेस खुला केन्द्रीय सदस्य पदको नतिजा, यी हुन् टप टेन मत ल्याउने नेता

कांग्रेस खुला केन्द्रीय सदस्य पदको नतिजा, यी हुन् टप टेन मत ल्याउने नेता

काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा ३५ जना विजयी हुँदा सर्वाधिक मत शशांक कोइरालाले ल्याए । यसअघि महामन्त्री रहिसकेका उनले १४ औं महाधिवेशनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए ।
यस्तै शीर्ष १० (टप टेन) मत ल्याउनेमा एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिप छिरिङ लामा र अर्जुन नरसिंह केसी रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्