०३ असार २०८३, बुधबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

सोमवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २१ रुपैयाँ ४४ पैसा  र बिक्री दर १ सय २२ रुपैयाँ ०४ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर प्रति युरो १ सय ३७ रुपैयाँ १९ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्