०८ साउन २०८३, शुक्रबार

कांग्रेसमा खुला महिलातर्फको मतगणना : आरजु देउवालाई दुईजनाले पछि पारे, शीर्ष ९ मा को-को ?

कांग्रेसमा खुला महिलातर्फको मतगणना : आरजु देउवालाई दुईजनाले पछि पारे, शीर्ष ९ मा को-को ?

नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले अग्रता कायम गरेकी छन् ।

पार्टी मुख्यालय सानेपामा १३६४ मतगणना हुँदा संग्रौलाले ८२५ मत प्राप्त गरेकी हुन् । दोस्रोमा रहेकी पुष्पा भुसालले ८०२ मत पाउँदा आरजु राणा ७२८ मत पाएर तेस्रो स्थानमा छिन् ।

शीर्ष ९ भित्र क्रमश: अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मतसहित अग्रता कायम गरिरहेका छन् ।

खुला महिला केन्द्रीय सदस्यतर्फ ३० उम्मेदवार रहेकोमा ९ जना निर्वाचित हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्